मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाको कोलोराडोमा काजगात विहिनलाई सतर्क हुन सुझाव

अमेरिकाको कोलोराडोमा काजगात विहिनलाई सतर्क हुन सुझाव


हिमालयखवर संवादादता 
कोलोरालो (अमेरिका) – यूएस इमिग्रेसन एण्ड कस्टम्स् इन्फोर्समेन्ट (आईसीई)ले बिहीबार कोलोरोडोका विभिन्न स्थानमा कागजात विहिनको खोजीलाई तीव्र बनाएको छ ।
 
विगत केही घण्टा यता आईसीईले कोलोरोडोका एरोरा, एलजवेल, ल्गेनउड स्प्रिंग, कोलोराडो स्प्रिंग लगायतका स्थानहरूमा आफ्नो गतिविधि तीव्र बनाएको जनाउँदै सतर्क रहन इमिग्रेसन सम्बन्धी सहयोग गर्ने कोलोराडो र्यापिड रेस्पोन्स नेटवर्कले सुझाव दिएको हो । 
 
प्राप्त सूचनाका आधारमा नेटवर्कले बिहीबार यस्तो सतर्कता जारी गरेको हो । आईसीईका अधिकारीहरू घर वा एमार्टमेण्टमा आए ढोका नखोल्न, अदालतको पत्र छ भने ढोकावा झ्यालवाटै भित्र छिराउन आग्रह गर्न नेटवर्कले सुझाव दिएको छ । 
 
इमिग्रेसन सम्बन्धी मद्दत चाहिएमा ८४४ ८६४ ८३४२ मा सम्पर्क गर्न पनि सुझाव दिइएको छ । निःशुल्क दोभाषेको सेवा उपलब्ध रहेको र पनि नेटवर्कले जनाएको छ ।

शेयर गर्नुहोस:

0
Shares