मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कलाकार डिना बाङदेलको निधन

कलाकार डिना बाङदेलको निधन


वासिङटन डिसी (अमेरिका– ख्यातीप्राप्त नेपाली कलाकार डा. डिना बाङदेलको मंगलबार अमेरिकाको भर्जिनियामा निधन भएको छ । 
 
कलाकार लैनसिंह बाङदेलकी एकमात्र छोरी डिना दुई साता अघि शल्यकृयाको लागि अस्पताल भर्ना भएकी थिइन् । उनी कतारस्थित एक विश्वविद्यालयमा कला विभागकी निर्देशक थिइन् ।
 
उनी हिमाली, नेपाली तथा बौद्ध कलाका लागि ख्यातिप्राप्त थिइन् । नेपालबाट चोरी भएर विदेश पुगेका मूर्तिलाई नेपाल फर्काउने अभियानमा उनी संलग्न थिइन् । उनले ओहायो विश्व विद्यालयबाट पिएचडी गरेकी थिइन् ।

शेयर गर्नुहोस:

0
Shares