बिश्व घटना

टेक्ससमा २६ ले गरे रक्तदान (फोटो फिचर)

टेक्ससमा २६ ले गरे रक्तदान (फोटो फिचर)


ड्यालस (टेक्सस) – अाइतबार टेक्ससको ड्यालसमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । 
 
ब्लड डोनर्स अफ अमेरिका (बिडिए), इन्द्रेणी कल्चर एसोसिएसन र प्रवासी नेपाली मञ्च अमेरिकाको संयुक्त अायोजनामा उक्त रक्तदान कार्यक्रम भएको थियो ।
 
त्यस अवसरमा २२ पुरूष र चार महिलाले रक्तदान गरेको बिडिए टेक्ससका महासचिव अजय बगालेले जानकारी दिए । नेपाली मन्दिरमा भएको रक्तदान बिहान १० बजे सुरू भएर ३ बजेसम्म चलेको थियो ।
 

शेयर गर्नुहोस:

0
Shares