मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

पृथ्वी गोलो छ भन्दै आए प्रमोद खरेल

पृथ्वी गोलो छ भन्दै आए प्रमोद खरेल


काठमाण्डौं-  बहु चर्चित गाएक प्रमोद खरेलले पृथ्वी नामको गित लिएर दर्शक सामु आएका छन् । सबै खालका गितहरु गाएर दर्शक श्रोताको मन जित्न सफल भएका खरेलले माया प्रेमकै बारेमा पृथ्वी गित लिएर आएका हुन् ।

आफ्नै शब्द, संगित र स्वरमा रहेको गित आफ्नै युट्युब च्यानल सिंगर प्रमोद खरेललबाट बजारमा ल्याएको केहि समयमै हजारौं दर्शकले हेरिसकेका छन् । आफ्ना बिगतका गितहरुलाई जस्तै यस गितलाई पनि सबैले माया गरिदिनुहुनेछ भन्ने अपेक्षा राखेको छु खरेलले भने । 

स्वदेश तथा बिदेशमा रहेका सबै दर्शकले आफुलाई गरेको मायाप्रति आभार ब्यक्त गर्दै खरेलले यस गितलाई हेरेपछि दर्शकको प्रतिकृयाको समेत अपेक्षा गरेका छन् ।