कोलोराडोमा भानु जयन्तिको अवसरमा साहित्यिक कवि गोष्ठी हुदै

नातिबाबु भट्ट जुलाई ५, २०१८ कोलोराडो, अमेरीका अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा २०५ औं भानु जयन्तिको अवसरमा साहित्यिक कवि गोष्ठी हुने भएको छ । नर्थग्लेन स्थित क्रसरोड चर्जमा आगामी जुलाई २१ तारिकका दिन दिउसो १.३० देखी ५ बजे सम्म भानु जयन्तिको अवसर पारेर साहित्यिक कार्यक्रम हुन लागेको हो । १८७१ असार २९ गते…