मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

४८ जनाले गरे रक्तदान

४८ जनाले गरे रक्तदान


ड्यालस (टेक्सस) – अमेरिकन रेडक्रसको आयोजनामा आइतबार अर्भिङको नेपाली मन्दिरमा आयोजित कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् ।
 
रक्तदान कार्यक्रमको समन्वयकर्ता निविदिका खड्काका अनुसार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको रक्तदानमा नेपाली समुदायको उल्लेख्य सहभागिता थियो । 
 
कार्यक्रममा अमेरिकी रेडक्रसका स्थानीय स्वयम्सेवकहरु, ब्लड डोनर्स अफ अमेरिकाका पदाधिकारीहरु, नेपाली समाज टेक्सस, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका पदाधिकारीहरुले खटेर सहयोग गरेका थिए ।

शेयर गर्नुहोस:

0
Shares