पूँजीवादले हैन दण्डहीनताले अपराध बढ्छ -मन्त्री ज्ञवाली

हिमालयखबर संबाददाता- ह्युस्टन (टेक्सस) । नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गैर आवासीय नेपालीहरुले देशको विकासमा साझेदारको भूमिका निभाउनु पर्ने बताएका छन् ।    अाइतबार ह्युस्टनमा आयोजित एउटा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उत्तर अमेरिकामा रहेका विशेषज्ञहरुको ज्ञान र शीपलाई नेपालको हितमा प्रयोग गर्न  कसरी सकिन्छ भनेर अध्ययन भैरहेको कुरा जानकारी दिए ।    टेक्ससका नेपालीहरुले आफ्नो…