मन्दिरमा कलात्मक मूर्ति प्रतिस्थापन हुंदा अमूल्य : दशैं उपहारको झल्को

हिमालयखबर संबाददाता- ह्युस्टन , टेक्सास । ग्रेटर ह्युस्टनका नेपालीको बहुप्रतिक्षित सपना हिजो एक उल्लासपुर्ण वातावरण बीच साकार भयो । नेपालीहरुको आफ्नै स्वामित्वमा रहेको पशुपति मन्दिर , ८ एकड जग्गा र अर्को मन्दिर भवन भएपनि नेपाली कलात्मक मुर्तिहरु थिएनन् । भवनभित्र भगवानका मुर्ति नहुँदा धार्मिक कार्यमा खासै उत्साह नभएपनि मन्दिर परिशरमा केहीसमयदेखि  मानिसहरुको बाक्लै आवत जावत…