कोलोराडोमा नेपाली सस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट कोलोराडो (अमेरीका)- कोलोराडोमा सकृय संस्था लङमन्ट हिमालयज् लायन्स क्लब र ब्लड डोनर्स अफ अमेरीकाको संयूक्त आयोजना शनीबार रक्तदान कार्यक्रम सम्पन्न भयो ।    बोल्डर स्थित बोनफिल्स सेन्टरमा सम्पन्न रक्तदान कार्यक्रममा ३ जना महिला र १४ जना पुरुष गरि १७ जना नेपालीले र १ स्थानीयले रक्तदान गरेका हुन् । रक्तदान गर्न ईच्छुक झण्डै ३०…