क्यालिफोर्निया(अमेरिका)- मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टरले हिन्दु नेपालीहरूको विशेष चाड छठ पर्वको अवसरमा आगामी नोभेम्बर १३ तारिख बेलुकी ६:०० बजे सुर्यास्त समयमा शुरुवात गरि नोभेम्बर १४ तारिख बिहान ७:०० बजे सुर्योदयसगैमा कार्यक्रमको समापन गरिने छ ।
कार्यक्रममा उपस्थित सहभागिहरुको निम्ति बेलुकीको खाना र पुजाकोप्रसाद निशुल्क प्रदान गरिने छ ।डा दिपेन्द्र महतो र वन्दना महतोको आफ्नै निवास 13581 Canyon crest rd Yucaipa ca 92399 आयोजना गरिने भएको हुदाँ लसएन्जल्स बासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई सहभागीताको लागि संस्थाको अध्यक्ष दिनेश शाहले अनुरोध गरेका छन् ।
प्रतिक्रिया