लस-एन्जलस, (अमेरिका) । क्यालिफोर्नियाको लस-एन्जलसस्थित श्रीपशुपतिनाथ फाउन्डेसनको पहिलो बोर्ड बैठकले गोकुल पौडेल अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । बैठकले निर्वाचनद्वारा उपाध्यक्षमा एकराज पाण्डे र रामबाबु पाण्डेलाई निर्वाचित गरेको छ भने सचिवमा बिमल श्रेष्ठलाइ चयन गरेको छ । त्यस्तै सह-सचिवमा रामचन्द्र लामिछाने, कोषाध्यक्षमा भीम ढकाल र सह-कोषाध्यक्षमा सुशीला पाण्डेलाई चयन गरेको छ ।…