हिमालयखवर संवाददाता ड्यालस (टेक्सस) – प्रवासी मञ्च अमेरिका र इन्द्रेणी सांस्कृतिक संघद्वारा शनिबार आयोजित शूभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । फोर्टवर्थ नजिकै रहेको वातागा सिटीमा आयोजित कार्यक्रममा ड्यालसको नेपाली समुदायका व्यक्तिहरुले हालैमात्र बितेको बडादशैं र आउँदै गरेको तिहार तथा छठ पर्वका अवसरमा शूभकामना व्यक्त गरेका थिए । प्रवासी मञ्च टेक्सस राज्य कमिटी…