निर्वाचन प्रारम्भिक नतिजामा डेमोक्र्याट पार्टी अगाडी

हिमालयखवर संवाददाता-  अमेरिका । अमेरिकामा संसदका लागि भएको निर्वाचनका प्रारम्भिक नतिजाहरु आउन शुरु गरेको छ । मंगलवार सांझ ८ बजेसम्म प्राप्त विवरण अनुसार तल्लोसदन मानिने कांग्रेसमा डेमोक्र्याटले प्रारम्भिक अग्रता दिएको छ । तर, प्रतिस्पर्धा भने निकै टक्करको छ ।   कांग्रेस सदश्यका लागि भएको निर्वाचनमा आठ वजेसम्मको प्रारम्भिक नतिजा अनुसार डेमोक्र्याट १०३ र रिपब्लिकन ९८ स्थानमा…