न्यूयोर्क (अमेरिका) । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइले चिन्दै नचिनेको व्यक्ति र सहभागीनै नभएको कार्यक्रममा भएको घटनालाइ लिएर अाफ्नो नाम जोडिएकोमा दुःख व्यक्त गरेका छन् । पारिवारिक भ्रमणको सिलसिलामा अमेरिका अाएका मुख्यमन्त्री राइले शनिबार बिहान हिमालयखबरसँग कुराकानीका क्रममा पत्रकार लोकमणि राइमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै अाफ्नो मात्र नभै सहयोगीको समेत कुनै…