सिकागो र डेनभर डाउन टाउनमा गोली चल्दा चारको मृत्यु

हिमालयखवर संवाददाता अमेरिका- अमेरिकाको सिकागो स्थित अस्पतालमा गोली चल्दा प्रहरी अधिकृत, डाक्टर र औषधी सम्वन्धि सहायक गरी तीन जनाको मृत्यु भएको छ । यस घटनामा पर्नेसंग सम्वन्ध भएका गोली चलाउने बन्दुक धारीको पनि मृत्यु भएको छ । अन्य कयौं घाइते भएका छन् ।    सिकागो स्थित मर्सी अस्पतालमा उक्त घटना भएको हो । गोली चलाउने…