मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सिकागोमा गोली चल्यो तीन जनाको अवस्था चिन्ताजनक

सिकागोमा गोली चल्यो तीन जनाको अवस्था चिन्ताजनक


हिमालयखवर संवाददाता
अमेरिका- सिकागो स्थित  मर्सी अस्पतालमा गोली चल्दा कयौं घाइते भएका छन् । यसमा तीन जनाको अवस्था चिन्ताजनक रहेको सिकागो फायर डर्पाटमेण्टले जनाएको छ । घाइतेमा प्रहरी अधिकृत समेत रहेको छन् । 
 
स्थानीय प्रहरी प्रवक्ताका अनुसार ३२ बर्षिय एक पुरुषले गोली चलाएका थिए । त्यसपछि प्रहरीले अस्पताल र त्यहांका विरामीलाई सुरक्षित वनाएको थियो । प्रहरीका अनुसार गोली चलाउने बन्दुकधारीलाई पनि गोली लागेको छ । 
 
सिकागो अमेरिकाकै सवैभन्दा वढी अपराध हुने शहर मध्येमा पर्छ ।