प्रचण्ड गए, ईश्वर आए

 हिमालयखबर संबाददादा - न्यूयोर्क (अमेरिका) । अमेरिकामा नेपालबाट नेताहरुको लर्को लाग्ने क्रम निरन्तर जारी छ । पत्नीको उपचारका लागि अमेरिका आएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल उँडेको १२ घण्टा नहुँदै नेकपाका अर्का वरिष्ठ नेता तथा रक्षामन्त्री इश्वर पोखरेल अमेरिका उत्रिएका छन् ।   उता नेपाली कांग्रेसका जल्दाबल्दा नेता गगन थापा पनि अमेरिका आइपुगेका छन्…