हिमालयखवर संवाददाता अमेरिका -सिनेमा क्षेत्रको चर्चित अवार्ड एकेडेमी अवार्ड (ओस्कार)को ९२ औं संस्करणका लागि मनोनयनमा परेका फिल्मका सूची सोमवार विहान सार्वजनिक गरिएको छ । यो सुचीमा गत बर्ष रिलिज भएको जोकर सवैभन्दा वढी ११ विद्यामा मनोनयनमा परेको छ । सवैभन्दा राम्रो फिल्मको मनोनयन सुचीमा फोर्ड भर्सेज फरारी, द आईरिसम्यान, जोजो र्याविट, लिटील ओमेन, जोकर,…