नेपाली समाजको विद्यालय पुनः सुरु

ड्यालस (अमेरिका) – नेपाली समाज टेक्ससले नेपाली बालबालिकाहरुका लागि विद्यालयको नयाँ सेसन सुरु गरेको छ ।    आउँदो हप्तादेखि सुरु हुने स्कुलको नयाँ सेसनमा आइतबारमात्रै ९० जना विद्यार्थीहरु भर्ना भैसकेका छन् । ‘यसपटक नयाँ पाठ्यक्रम, तलबी शिक्षक–शिक्षिकालाई नियुक्ती गरेर पहिलेभन्दा अझै व्यबस्थित रुपमा स्कुल सञ्चालन गर्ने योजनामा छौँ’ प्रिन्सिपल विजयराज भट्टराईले भने ।    आइतबार…