युक्रेनी विमान भूलवश खसालिएको इरानी सेनाद्वारा स्वीकार

तेहरान । इरानको सेनाले केही दिनअघि इराकमा युक्रेनी विमान खसालिनु आफ्नो कमजोरी भएको स्वीकार गरेको छ ।    सरकारी पक्षले शनिबार प्रकाशित गरेको विज्ञप्तिमा इरानको सेनाले मानवीय गल्तीकै कारण विमान खसालेको उल्लेख गरिएको छ । घटनामा दोषी देखिएकालाई कारबाही गरिने पनि विज्ञप्तिमा जनाइएको छ ।    विमान दुर्घटनाको समयलाई हेर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित…