इरानी जनरल कासिम सुलेमानीको हत्या पछिको त्रास

हिमालयखवर संवाददाता- अमेरिका। ईरानी जनरल कासिम सुलेमानी गत साता अमेरिकी आक्रमणमा मारिएपछि अमेरिका इरान विच तनाव बढीरहेको छ । यो तनावले अमेरिका भित्र र वाहिर विश्वभर अव के हुन्छ भन्ने त्रास  छाएको छ । फ्रान्स, जर्मनी, बेलायत लगायतका देशले इरानलाई संयमित हुन अनुरोध गरेका छन् । संयुक्त राष्ट्रसंगले पनि यो तनाव प्रति चिन्ता व्यक्त गरेको…