गैँडाकोट महोत्सवमा आस्था राउतले नचाइन् दर्शक

गैँडाकोट । नारायणी नदीकिनारमा सञ्चालित तेस्रो गैँडाकोट महोत्सवअन्तर्गत बिहीबार गायिका आस्था राउत र गायक राजन गुरुङको गीतमा दर्शकहरु छमछमी नाचे ।    राजन स्टेजमा चढेर साङ्गीतिक माहोल तताएका थिए । उनले बजारमा ल्याउने तयारी गरेको सालैजो भाको गीतसँगै उही खोलामा पानी उही खोलीमा माछा, आकाशैमाथिलगायतका गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाए ।    राजनपछि स्टेज उक्लिएकी…