बेइजिङ । चीनमा कोरोनाभाइरस (कोभिड–१९) का कारण निधन भएकाहरुको सम्झना गर्दै शनिबार राष्ट्रिय शोक कार्यक्रमको आयोजना गरिएको छ । कोरोनाभाइरसका कारण ज्यान गुमाएकाको स्मृति गर्दै उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न देशभर तीन मिनेट मौनधारण गरिएको हो । चीनले हरेक वर्ष अप्रिल ४ लाई स्वर्गीयजनको सम्झना गर्ने परम्परागत छिङमिङ पर्वमा देशभर विभिन्न प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको…