अमेरिका - कोलोराडोमा एक जना नेपालीको कोरोना भाइरसका कारण अवस्था गम्भिरमात्र भएको खबर आएको छ ।* कोलोराडो स्थित लङमण्टमा वस्दै आएका ७१ बर्षिय एक जना नेपाली जुन कोरोना भाइरस संक्रमण भएका थिए, उनको केही दिन देखि उपचार भईरहेको थियो । उनको स्वास्थ्य समस्याका बारेमा समाजिक संजाल र मिडियामा छलफलमा अझ नराम्रो खबर सार्वजनिक भएपनि अहिलेसम्म अवस्था…