भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २४ हजार ५०० नाघ्यो

नयाँ दिल्ली । भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २४  हजार ५०० नाघेको शनिबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ४२९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।    शनिबार दिउँसोको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरूको संख्या २४ हजार ५३० जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।    उक्त…