कोभिड १९ का कारण शुक्रवार कोलोराडोमा पनि एक नेपालीको मृत्यु

हिमालयखवर संवाददाता- अमेरिका। कोभिड १९ वाट कोलोराडोमा एक जना नेपालीको निधन भएको छ । बोल्डरमा वस्दै आएका लोकेन्द्र कार्कीको निधन भएको हो ।   डेनभरका केही स्थानियहरुले सामाजिक संचालमा यसको पुष्टि गरेका छन् । ६१ बर्षिय कार्कीको कोभिड १९ का कारण शुक्रवार निधन भएको वताईएको छ ।     बोल्डर कम्युनिटनी अस्पतालमा उपचारकाक्रममा उनको निधन भएको…