भारतमा एकैदिन १२ हजार बढी संक्रमित, ३८८ को मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण एकैदिनमा १२ हजार ३७५ जना संक्रमित भएका छन् ।   सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा १२ हजार ३७५ जना संक्रमित भएको पुष्टि भएको हो ।    योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ८८ हजार ६१ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।…