दिल्लीका मुख्यमन्त्री केजरीवाल अस्वस्थ, कोरोनाको आशंकामा परीक्षण गरिँदै

नयाँ दिल्ली । भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएका छन् । उनलाई कोरोना भाइरसको लक्षण देखिएको छ ।    ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु देखिएकाले उनलाई कोरोनाको आशंका गरिएको हो । कोरोनाभाइरसको सङ्क्रमण हुँदा देखिने लक्षणसँग मिल्दोजुल्दो लक्षणहरु देखिएपछि उनी सोमबारदेखि आफ्नै निवासमा छुट्टै बस्न थालेका छन् ।    उनको मंगलबार…