पछिल्लो गोलीकाण्डपछि अमेरिका फेरि अशान्त, केही सहरमा हिंसा फैलियो

वासिङ्टन । एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी सहरहरुमा फेरि हिंसा फैलिएको छ ।    मिनियापोलिसमा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएड नामका अश्वेत व्यक्तिको हत्या भएपछि अमेरिकाभर जातीय विषयमा तात्तातो बहस चलिरहेका बेला एटलान्टामा अर्का अश्वेत व्यक्तिको हत्याले धेरैलाई क्रुद्ध बनाएको छ ।   एटलान्टाका २७ वर्षीय रेसार्ड ब्रुक्सको…