नर्थ क्यारोलाइनामा भर्चुअल भानु जयन्ति

नर्थ क्यारोलाइना (अमेरिका)– नेपाली साहित्य समाज अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टर तथा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना(एनसीएनसी)को संयुक्त आयोजनामा भर्चुअल रुपमा २०७ औं भानुजयन्ती सम्पन्न भयो ।   संस्थाका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा अनलाइनबाटै भानुभक्त संबन्धि कविताहरु प्रस्तुत गरिएका थिए । भर्चुअल कार्यक्रममा नेपालबाट कल्पतरु साहित्यक पत्रिकाका प्रधान सम्पादक नवराज पुढासैनी…