कोरोनाबाट विश्वभर एक करोड २२ लाख ५१ हजार संक्रमित

मेरील्याण्ड । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २२ लाख ५१ हजार २७ पुगेको छ ।   जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारीअनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५४ हजार जनाको मृत्यु भएको छ ।   चिनियाँ सहर वुहानमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको कोभिड–१९ हाल विश्वभर महामारीका…