कोभिड-१९ बाट विश्वभर पाँच लाख ७३ हजारको मृत्यु

जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७३ हजार ९४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३१ लाख २५ हजार १५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।    नेपाली समयानुसार सोमबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७६ लाख ४० हजार…