हिमालयखवर विशेष संवाददाता- अमेरिका। जेएमआईए कस्तो कम्पनी हो साथीहरु, गौरी जोशीले यस्तो स्ट्याटस लेखे । यो स्ट्याटसमा उत्तर दिने नेपालीले विभिन्न प्रतिकृया दिईरहेका छन् । एनआरएनएका सचिव जोशीको यो स्ट्याटस न्यूयोर्क स्टक एक्स्चेञ्जसंग सम्वन्धित थियो । जेएमआईएको शेयर मूल्य केही दिन यता घटिरहेको छ । जोशी लगानीकर्ता पनि हुन उनले अमेरिका र नेपालका कयौं…