वासिङ्टन । सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार सुझाव दिएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पछिल्ला दिनहरूमा भएका सर्वेक्षणमा ट्रम्पको अवस्था कमजोर देखिँदै गएपछि महामारीको कारण देखाउँदै उनले यस्तो अवस्थामा मतदानको परिणाम पनि सही आउन नसक्ने धारणा राखेका हुन् । “जबसम्म नागरिकले सही तथा सुरक्षितरूपमा…