अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था असोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका (एन्पा) ले तेस्रो बैज्ञानिक सम्मेलन तथा तेस्रो वार्षिक साधारणसभा यहि जुलाई १९ मा सम्पन्न गरेको छ । संस्थाका सचिव डा. सी. आर. भट्टको संयोजकत्वमा भएको तिन दिने उक्त सम्मेलन सुक्रबार जुलाई १७ मा सुरु भएको थियो । यस बर्षको सम्मेलनमा नेपाल, अमेरिका, जापान,…