विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्ति छ लाख १० हजार नजिक

जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९ हजार ७४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।   सो संगठनका अनुसार सोमबारसम्म विश्वभरमा १ करोड ४६ लाख ८३ हजार ८३० जना व्यक्ति कोरोना  संक्रमित भएका छन् । संक्रमितमध्ये हालसम्म ८७ लाख ६५ हजार ९८१ व्यक्ति कोरोना मुक्त…