विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो

जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ८८ हजार ५४३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।   कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख ३९ हजार ८९९ जनाको मृत्यु भएको पनि सो सङ्गठनले…