कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख २९ हजार नाघ्यो

बेइजिङ । कोरोना भाइरसको संक्रमण भएयता हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख २९ हजार १२० जनाको मृत्यु भएको छ ।    विश्वभर कुल सङ्क्रमितको संख्या १८ करोड ६४ लाख ७४ हजार जना रहेका छन् । विश्वभर तीन अर्ब ३५ करोड ५९ लाख…