जापानमा हजारौँ बिरामीको टाउकाको शल्यक्रिया गर्ने नेपाली डाक्टर

टोकियो । नेपालमा मात्र होइन, विदेशमा पनि नेपाली डाक्टरहरूको गुनगान हुने गर्छ । कतिपयले डाक्टरलाई भगवानको रूप पनि भन्ने गर्छन् । विश्वकै विकशित देशमध्ये पर्ने जापानमा पनि नेपाली डाक्टरको चर्चा चल्ने गरेको छ । अहिले ५ जना नेपाली डाक्टरले जापानका विभिन्न अस्पतालहरूमा सेवा प्रदान गरिरहेका छन् । जसमध्ये जापानको टोकियो र चिवामामा एक जना, आइजुमा…