अमेरिकी सीमा योजनाले आधारभूत मानव अधिकारलाई कमजोर पार्ने खतरा : राष्ट्रसंघ

जेनेभा । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले बुधबार अमेरिकाको नयाँ सीमा कार्यान्वयन योजनाले अन्तर्राष्ट्रिय मानव अधिकार र शरणार्थी कानुनको आधारभूत जगलाई कमजोर पार्ने खतरा रहेको बताएका छन् ।   संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर तुर्कले भने, “व्यक्तिको उत्पत्ति, आप्रवासनको स्थिति वा उनीहरू अन्तर्राष्ट्रिय सीमामा रहेका व्यक्तिले शरण लिन पाउने अधिकार मानव अधिकार हो ।”  …