काठमाडौँ । जलवायु परिवर्तनको बढ्दो असर र बदलिँदो मौसमी चक्रका बीच नेपालमा यसवर्षको प्रि–मनसुन यामले विगत साढे चार दशककै ऐतिहासिक रेकर्ड तोडेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा यस वर्ष विगत ४५ वर्षयताकै सबैभन्दा बढी प्रि–मनसुन वर्षा मापन भएको हो । देशभरका अधिकांश भू–भागमा यो वर्ष औसतभन्दा उल्लेख्य बढी पानी परेको विभागको तथ्याङ्कले…