शिक्षा र स्वास्थ्यमा लगानी अभिवृद्धि गर्न सांसदहरूको सुझाव

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि, साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्न तथा आधारभूत आवश्यकतामा कर नलगाउन सरकारलाई सुझाव दिएका छन् । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव राख्दै उनीहरूले कृषि अनुदानको दुरुपयोग रोक्न तथा दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउने सन्दर्भमा बजेटमा विशेष व्यवस्था गर्न आग्रह…