देश बचाउन जनता जाग्नुपर्ने समय आएको छ : अध्यक्ष केसी

चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बचाउनका लागि जनता जाग्ने समय आएको बताएका छन् । अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनको आइतबार उद्घाटन गर्दै अध्यक्ष केसीले देशमा विदेशी चलखेल बढेको भन्दै जनता जाग्ने समय आएको बताए । अहिलेको अवस्थामा नेपालको रक्षाका लागि नेपाली जनता एक हुन आवश्यक रहेको उनको भनाइ थियो । “नेताहरु…