काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरु सबै खराब आफूमात्रै ठीक भन्नेहरूले ठूलाठूला उपदेश दिँदै जनतालाई भ्रममा राखेको बताएका छन् । अध्यक्ष प्रचण्डले भने, “अरु सबै खराब म ठिक भनेर उपदेश दिने धेरै भए । माक्र्सवादमा धेरै सत्य छन् तर विद्रोह जनताको अधिकार हो भन्ने कुरा मुख्य हो…