कसैले राजीनामा माग्दैमा दिन सकिँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारेका छन् । उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् ।      माओवादीले समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको भन्दै उनले थपे, “दिनदिनै मेरो राजीनामा मागेका छन् । एक दिन होइन । दुई…