काठमाडौँ । नेपाली कांग्रेसले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतालाई सङ्घीय संसदमा अनुमोदनका लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ । हाल सरकारको नेतृत्व गर्ने कांग्रेस र सत्ता गठनबन्धनमा रहेका सबै राजनीतिक दलहरु एमसीसी प्रक्रियाको विभिन्न कालखण्डमा प्रत्यक्ष संलग्न भएको उल्लेख गर्दै कांग्रेसले पछिल्लो सरकारले सुरुआत गरेको प्रक्रियालाई अघि…