जसले चुनावमा आफ्ना प्रतिस्पर्धीलाई नै काँधमा बोकेर विजयोत्सव मनाए

भरतपुर । राजनीतिमा पक्षधरता हुन्छ । प्रतिस्पर्धा पनि तीव्र हुन्छ । अनि चुनावी गरगर्मीमा त प्रतिशोध र आफ्ना प्रतिस्पर्धीप्रति अनेकन टीकाटिप्पणीसमेत गरिएको पाइन्छ । तर, त्यो चुनावी मैदानमा मात्र हुन्छ ।    राजनीतिमा प्रतिस्पर्धीको सम्मान पनि हुन्छ । अग्रजप्रति सद्भाव पनि रहन्छ । आजभोलि राजनीतिमा प्रतिस्पर्धीबीच असल संस्कारको अभाव खट्किएको पाइन्छ । तर, हेटौँडा एक…