काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता सुरू भएको छ । नेपाली कांग्रेस र एमालेका नेताहरुबीच अमेरीकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का बारेमा छलफल सुरू भएको ओलीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल…