असन्तुष्टलाई मनाउँदै मतदाता र कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारप्रसारको क्रममा हाल सुदूरपश्चिम प्रदेशमा केन्द्रित भएका छन् ।     तीन दिनदेखि उनी धनगढीको आफ्नै निजी निवासमा रहँदा भेटघाट गर्ने नेता कार्यकर्ताको बाक्लो चहलपहल चुनावी रौनक पनि एकाएक तातेको छ । बिहानको समयमा प्रधानमन्त्री देउवालाई भेटिसकेपछि नेता कार्यकर्ता नियमितरुपमा चुनावी प्रचारप्रसारमा खटिने गरेका छन् ।…