रुपन्देही । रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले निर्वाचन लक्षित आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । पौडेलले कालिगण्डकी डाइभर्सन परियोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदमा एमालेले केन्द्रीय उपाध्यक्ष पौडेल र प्रदेशसभा सदस्य पदमा (१) बाट केन्द्रीय सदस्य लीला गिरी र…